काडमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले शुक्रवार ठमेलस्थित छाँया सेन्टरमा
भक्तपुर । भक्तपुरको कौशलटारमा नेपालकै ठूलो “ब्लु स्क्वायर” शोरुम खुलेको छ । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता
काठमाडौं । तीजको उपलक्ष्यमा नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ नामक अफर सञ्चालनमा ल्याएको छ । टिकटक प्रयोगकर्तालाई
काठमाडौं । कृषि विकास बैंकको नयाँ भर्सन ‘एडीबीएल स्मार्ट’ मोबाइल बैंकिङ लञ्च भएको छ । पुरानो मोबाइल भर्सनलाई अपग्रेड गर्दै
काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ ।
सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स)
काठमाडौं । सरकारी स्वामित्व रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले एउटै सर्ट कोडहरु प्रयोगमा
काठमाडौं । रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी बैंकिङ संस्थाको रूपमा रहेको
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि९गोल्छा ग्र्रुप०ले नयाँ पल्सर एनएस २०० र
काठमाडौं । फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रातर्फ
काठमाडौं । नबिल बैंकका ग्राहकलाई ¥याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौता
काठमाडौं । एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि
काठमाडौं । शाओमीले भव्य एक्सचेन्ज अफरको सार्बजनिक गरेको छ । जसमार्फत ग्राहकहरूले कुनै पनि ब्रान्डको आफुले हाल चलाउँदै गरेको स्मार्टफोनहरूसँग
काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले विश्व वातावरण दिवसको अवसरमा दिगो घर कर्जा
काठमाडौं । रियलमीले नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जी एन ५५ र नार्जी एन ५३ सार्वजनिक गरेको छ। कटिङ एज
काठमाडौं । नेपाली स्मार्टफोन बजारमा ‘रेड मी १२ सी’ को बिक्री सुरु गरिएको छ । कम्पनीले सुरुवाती मूल्य १३ हजार
काठमाडौं । नेपाल टेलिकमले रोमिङ सेवाको महसुल दर ८० प्रतिशतसम्म घटाएको छ । टेलिकमले भारत र थाइल्याण्डमा प्रिपेड तथा पोस्टपेड
काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न र तुलनात्मक रुपमा कम क्षमताका कारको प्रयोग बढाउन १ सय किलावाटसम्म मोटर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर
काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर ल्याएको छ
काठमाडौं । एनसेल आजियटाले अब प्रयोगकर्तालाई ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । एनसेलले बिहीबार सूचना जारी
काठमाण्डौं । आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त आईीिओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई