images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशन गर्ने, कति छ व्याजदर ?


  • 561
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशन गर्ने, कति छ व्याजदर ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । 

    सो ऋणपत्र निष्काशनका लागि बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ । सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । 


    images
    images

    Logo