भरतपुर । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा ९एमाले०को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ । एमाले नेता
डोटी । सेती नदीलाई पवित्र मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै
काठमाडौं । नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको
काठमाडौं । काठमाडौं महानगरपालिका-१ नक्साल भगवतीबहालस्थित बिशाल ग्रुपले निर्माण गर्दै गरेको कल सेन्टर अफिसको ४ तलाबाट खसेर काठमाडौं सोह्रखुट्टे बस्ने
काठमाडौं । मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको छ । पासाङल्हामु
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ९१ हजार ७ सय कायम भएको छ
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन् । वडा नं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् । भुषण दाहालको ब्राभो
काठमाडौं । युरोपियन युनियनले नेपाललाई झण्डै ३२ अर्ब सहयोग घोषणा गरेको छ । नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको
काठमाडौं । मङ्सिर ९–२४ ९नोभेम्बर २५–डिसेम्बर १०० सम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूूलक कार्यक्रम आयोजना गरी हिंसा अन्त्यका लागि आवाज
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयात नघट्दा व्यापार सन्तुलन
मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रणका लागि सकारात्मक पहल लिने बताएका छन् । मूल्य वृद्धिविरुद्ध बुधबार
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल निर्देशकमा डा विनोद बिजुक्छे नियुक्त भएका छन् । ग्राण्डीको आज बसेको सञ्चालक समितिको बैठकले
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९ सय ७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति समेत असन्तुष्टि जनाए । आयात नघट्दा व्यापार सन्तुलन तथा
काठमाडौ । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका
काठमाडौं । नेपाल वायुसेवा निगमले ड्युटी सकिएको भन्दै बीचैमा जहाज अवतरण गर्ने पाइलटको बचाउ गरेको छ । रुकुमको चौरजहारीका लागि
काठमाडौं । कोभिडबाट मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारलाई नागरिक लगानी कोष (सीआईटी) ले १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको
काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभंश वितरण गर्ने घोषणा
काठमाडौ । आज पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार छ ।मंगलबारछापावाला सुन
काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब ४ अर्ब रुपैयाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग
काठमाडौं । सरकारले प्रशोधित दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास
प्युठान । नेपाली काँग्रेसको जिल्ला अधिवेशनका क्रममा प्युठानमा गोली चलेको छ । जिल्ला सभापति पदका लागि चुनावको मतगणना चलिरहँदा प्युठानको
काठमाडौं। केही दिनअघि मात्रै सञ्चालनमा आएको पाँचतारे हायात प्लेस होटल आईपीओ निष्कासनको प्रक्रियामा अघि बढेको छ । प्रवद्र्धक कम्पनी होटल