images
images

सञ्चालनमा आएको एक महिनामै आईपीओ ल्याउन अघि बढ्यो होटल हायात प्लेस


  • 874
    SHARES
  • २०७८ मंसिर ७ गते मंगलबार

    सञ्चालनमा आएको एक महिनामै आईपीओ ल्याउन अघि बढ्यो होटल हायात प्लेस

    काठमाडौं। केही दिनअघि मात्रै सञ्चालनमा आएको पाँचतारे हायात प्लेस होटल आईपीओ निष्कासनको प्रक्रियामा अघि बढेको छ । प्रवद्र्धक कम्पनी होटल सिटी लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउनेगरी आईपीओ ल्याउन लागेको हो । 

    आईपीओका लागि होटलले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मंगलबार सोसम्बन्धी सम्झौतापत्रमा होटलका अध्यक्ष अध्यक्ष शक्तिकुमार गोल्याण र ग्लोबल आईएमई क्यापिटलका  प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।


    images
    images

    Logo