काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा
काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ
धादिङ । भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा
चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान गएको भीषण बाढीलगत्तै खटिएको ‘र्यापिड एक्सन टिम’को तीव्र सक्रियताका कारण उद्धार तथा राहत
काठमाडौँ । नेपाल प्रहरीले हालको विषम परिस्थितिमा विपद्बाट भएको क्षतिका सम्बन्धमा गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न आम सर्वसाधारण नागरिकमा
मकवानपुर । बागमती प्रदेश सरकारले बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशअन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा
काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली
काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीले जलविद्युत् आयोजना, विद्युत् प्रसारण तथा वितरण संरचना, सञ्चार पूर्वाधार, बैंक तथा वित्तीय
काठमाडौं । रसुवामा तिब्बततर्फबाट आउँने भोटेकोसी खोलामा ठूलो बाढी आएको छ । बाढीले रसुवाको टिमु्रेस्थित भन्सार लगायतमा ठुलो क्षति पुर्याएको
बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल थालेको छ । भारतीय
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसिटी०विरुद्ध खेल्दैछ ।
ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट ९सर्ट० भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा
बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । मुख्मन्त्री थापाले मंगलबार साँझ भएको मतदानमा ५७
काठमाडौँ । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले
काठमाडौँ । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि गिरावट देखिएको छ । नेपाल धितोपत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीले पदीय मर्यादा विपरीत
भक्तपुुर । सापारु अर्थात गाईजात्रा नजिकिएसँगै भक्तपुरका टोलबस्ती परम्परागत बाजाको धुनले गुुञ्जयमान हुन थालेका छन् । गाईजात्रामा निकालिने झाँकी र ¥यालीमा