images
images

नेपाल एसबिआई बैंकको लाभांश घोषणा  


  • 396
    SHARES
  • २०७८ मंसिर ८ गते बुधबार

    नेपाल एसबिआई बैंकको लाभांश घोषणा  

    काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको  सञ्चालक समितिको बैठकले लाभंश वितरण गर्ने घोषणा गरेको हो । 

    बैंकले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस बैंकको आगामि साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।


    images
    images

    Logo