images
images

काँग्रेस अधिवेशनमा झडप, प्रहरीले गोली चलायो


  • 485
    SHARES
  • २०७८ मंसिर ७ गते मंगलबार

    काँग्रेस अधिवेशनमा झडप, प्रहरीले गोली चलायो

    प्युठान । नेपाली काँग्रेसको जिल्ला अधिवेशनका क्रममा प्युठानमा गोली चलेको छ । जिल्‍ला सभापति पदका लागि चुनावको मतगणना चलिरहँदा प्युठानको स्वर्गद्वारी क्याम्पसमा झडप दुई पक्षबीच झडप भएको थियो । 

    सभापतिका उम्मेद्वारहरु विष्णु गिरी र शिव रिजाल जिल्ला सभापतिको चुनावी मैदानमा छन् । मतगणनामा गिरीको अग्रता देखिएपछि रिजाल समर्थक कार्यकर्ताले तोडफोडमा उत्रिएका हुन् । सोही क्रममा प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाएको हो । 


    images
    images

    Logo