images
images

निगमद्वारा ड्युटी सकिएको भन्दै बीचैमा जहाज अवतरण गर्ने पाइलटको बचाउ


  • 393
    SHARES
  • २०७८ मंसिर ८ गते बुधबार

    निगमद्वारा ड्युटी सकिएको भन्दै बीचैमा जहाज अवतरण गर्ने पाइलटको बचाउ

    काठमाडौं । नेपाल वायुसेवा निगमले ड्युटी सकिएको भन्दै बीचैमा जहाज अवतरण गर्ने पाइलटको बचाउ गरेको छ । रुकुमको चौरजहारीका लागि उडेको विमानलाई पाइलटले ड्युटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गरेको घटनाबारे संस्कृति, पयैटन तथा नागरिक उड्डयन मन्त्रालयले ध्यानाकर्षण गरिरहेको बेला निगमले भने यसरी बीच बाटोमै ल्यान्ड गर्नु चाललको बाध्यता भएको भन्दै बचाउ गरेको हो । 

    nac press release.jpg


    images
    images

    Logo