images
images

नेपाल राष्ट्र बैंकका दुई नवनियुक्त सदस्यद्वय लिए पद तथा गोपनीयताको शपथ


  • 323
    SHARES
  • २०७९ जेठ १२ गते बिहीबार

    नेपाल राष्ट्र बैंकका दुई नवनियुक्त सदस्यद्वय लिए पद तथा गोपनीयताको शपथ

    काठमाडों । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा.शंकरप्रसाद आचार्यले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायम मुकायम प्रधानन्यायाधीश कार्कीले दुवै जनालाई शथप ग्रहण गराएका हुन् । मन्त्रिपरिषद्को जेठ ६ को निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । सञ्चालकको कार्यकाल पाँच वर्ष हुनेछ ।


    images
    images

    Logo