images
images

त्रियुगाको प्रमुखमा नेकपा एसका चौधरीे ७० मतले अघि, कसको कति ?


  • 498
    SHARES
  • २०७९ जेठ १२ गते बिहीबार

    त्रियुगाको प्रमुखमा नेकपा एसका चौधरीे ७० मतले अघि, कसको कति ?

    काठमाडौं । उदयपुरको त्रियुगामा नेकपा एसका उम्मेदवार बलदेव चौधरीले अग्रता कायम गरेका छन् ।  उनले कांग्रेसका उम्मेदवार बसन्त बस्नेतलाई ७० मतले पछाडि पारेका हुन् ।  ११  हजार १४ मत गणना गर्दा  उम्मेदवार बलदेव चौधरीले ३ हजार ५ सय ७५ मत पाएका छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका उम्मेदवार बसन्त बस्नेतले ३ हजार ५ सय ५ मत पाएका छन् । त्यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका भागवत राउतले २ हजार ५ सय १८ मत पाएका छन् । 

    उपप्रमुखमा कांग्रेसकी सरिता राईले ३ हजार २ सय ५ मत ल्याएर अग्रता हासिल गरेकी छिन् । 
     


    images
    images

    Logo