images
images

जेठ १५ गतेदेखि राहदनी विभाग आइतबार पनि खुल्ने


  • 345
    SHARES
  • २०७९ जेठ १२ गते बिहीबार

    जेठ १५ गतेदेखि राहदनी विभाग आइतबार पनि खुल्ने

    काठमाडौं । राहदनी विभागले जेठ १५ गतेदेखि आइतबार पनि खुल्ने भएको छ ।  विभागले विहीबार सुचना जारी गर्दै अबदेखि आइतबार पनि खुल्ने जनाएको छ ।  विद्युतीय राहदानी सहज रुपले गर्नका लागि नेपाल सरकारको  नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ । 

    १५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक साताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने भएको छ । 

    pasport.jpg


    images
    images

    Logo