images
images

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 511
    SHARES
  • २०७९ जेठ १२ गते बिहीबार

    घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार  प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन आज ४ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  


    images
    images

    Logo