images
images

राष्ट्रिय सुचना प्रविधि केन्द्रको कार्यकारी अधिकृतका लागि आवेदन माग


  • 292
    SHARES
  • २०७९ जेठ १२ गते बिहीबार

    राष्ट्रिय सुचना प्रविधि केन्द्रको कार्यकारी अधिकृतका लागि आवेदन माग

    काठमाडौं । राष्ट्रिय सुचना प्रविधि केन्द्रको कार्यकारी अधिकृतका लागि आवेदन माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहिबार सुचना जारी गर्दै सो पदका लागि आवेदन माग गरेको हो । 

    सो पदका लागि इच्छुक नागरिकले सुचना प्रकाशित भएको मितिले बाहौँ दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा आवेदन दिनुपर्नेछ । 

    gorkhapatra.JPG


    images
    images

    Logo