images
images

१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक


  • 231
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    १० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बै.कले २ बर्षको अवधिको लागि विकास ऋणपत्र २०८१ च जारी गरेको हो । 

    सो ऋणपत्र २०७९ साल जेठ १३ गते शुक्रबार बोलकबोल हुनेछ । सो ऋणपत्रको व्याजदर शुक्रबार बोलकबोल बाटैै हुनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेनागरिकले शुक्रबार अनालाइन मार्फत बोलकबोल गनुपर्ने छ । 

    राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । 

     


    images
    images

    Logo