images
images

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान


  • 250
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

    मोरङ । प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् ।

    उनले नेपालको संविधानको धारा १ सय ८३ को उपधारा ९ सय १० बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धि सूचना उल्लेख छ ।


    images
    images

    Logo