images
images

त्रियुगामा काँग्रेस र नेकपा एसको टक्कर, कस्को कति?


  • 531
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    त्रियुगामा काँग्रेस र नेकपा एसको टक्कर, कस्को कति?

    काठमाडौ । उदयपुरको त्रियुगामा काँग्रेसर नेकपा एसको टक्कर परेको छ । २ हजार ५ सय मत गणना गर्दा नेपाली कांग्रेसका मेयरका उमेदवार बसन्त बस्नेतले ८ सय ३३ मतले अग्रता कायम गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धि नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ७ सय ९० मतले उनलाई पछ्याइरशेका छन् । 

    त्यस्तै नेकपा एमालेका उम्मेदवार भागवत राउतले ५ सय २४ मल प्राप्त गरेका छन् । त्रियुगामा हालसम्म वडा नं. १, २ र १६ को मतगणना भइराखेको छ । 


    images
    images

    Logo