images
images

उदयपुरको त्रियुगामा २००० मत गन्दा कांग्रेसको अग्रता, कस्को कति ? अपडेट


  • 647
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    उदयपुरको त्रियुगामा २००० मत गन्दा कांग्रेसको अग्रता, कस्को कति ? अपडेट

    काठमाडौ । उदयपुरको त्रियुगामा कांग्रेसका उमेदवारले अग्रता कायम गरेका छन् । बुधवार बिहान ५ वजे सम्म २ हजार १ मत गणना गर्दा नेपाली कांग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत र उपमेयरकी उमेदवार सरिता राईले अग्रता लिएका हुन् । पछिल्लो गणना अनुसार कांग्रेसका बस्नेत २६ मतले  र उप मेयरमा कांग्रेसकै राईले १ सय १६ मतले अग्रता लिएका छन । बस्नेतले ६ सय ९४ मत पाएका छन् ।

     त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ६ सय ६८ मत र नेकपा एमालेका भागवत राउतले ४ सय ४३ मत पाएका छन् । उप प्रमुखमा कांग्रेसकि सरिता राईले ६ सय १९ मत,एमालेकी महेश्वरी राईले ५ सय ३ मत  र  माओवादी केन्द्रकि गीता खड्काले ४ सय ८५ मत ल्याएकी छन ।

    हालसम्म वडा नं. १ को ७००,वडा नं.१ को ७०० र वडा नं.१६ को १ को   ६०० मत गरिएको जनाइएको छ ।


    images
    images

    Logo