images
images

उदयपुरको त्रियुगामा कांग्रेसका बस्नेतको अग्रता बढ्दै, अपडेट


  • 720
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    उदयपुरको त्रियुगामा कांग्रेसका बस्नेतको अग्रता बढ्दै, अपडेट

    काठमाडौ । उदयपुरको त्रियुगामा कांग्रेसका उमेदवारले शुरूवाती अग्रता कायम गरेका छन् । नगरको १ नं. वडाबाट एक वजेदेखि शुरू भएको मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उमेदवार बशन्त बस्नेत र उपमृयरकी उमेदवार सरिता राईले अग्रता लिएका हुन् । 

    दुई सय मत गणनामा बस्नेतले ८८ मत पाएका छन् । त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ४७ र नेकपा एमालेका भागवत राउतले ३१ मत पाएका छन् । उप प्रमुखमा कांग्रेसकि सरिता राईले ७४ मत, एमालेकी महेश्वरी राईले ३९ मत र माओवादी केन्द्रकि गीता खड्काले १४ मत ल्याएकी छन ।

    वडा नं. १ मा १ हजार ९ सय ६८ मत खसेको छ । नगरको १२ नं वडामा मतदानका दपन बिवाद भएपछि त्रियुगा नगरपालिकाको मतगणना ११ दिनसम्म हुन सकेको थिएन ।


    images
    images

    Logo