images
images

दुर्घटनामा ७९ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु  


  • 254
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    दुर्घटनामा ७९ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु  

     काठमाडौ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको र ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    images
    images

    Logo