images
images

कटारी नगरपालिकामा काँग्रेसका श्रेष्ठ ७३६ मतले अगाडि, उपमेयरमा को ?


  • 463
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    कटारी नगरपालिकामा काँग्रेसका श्रेष्ठ ७३६ मतले अगाडि, उपमेयरमा को ?

    काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा कांग्रेस उमेदवारले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो गणना अनुसार, कांग्रेसबाट मेयरका उमेदवार राजेश चन्द्र श्रेष्ठले ७ सय ३७ मतले अग्रता लिएका हुन् । 

    पछिल्लो गणना अनुसार कांग्रेसका श्रेष्ठले ५ हजार ५ सय ८३ मत पाएका छन् । त्यसैगरी एमालेका ज्ञानेन्द्र श्रेष्ठले ४ हजार८ सय ४७  मत पाएका छ‌न् । त्यस्तै स्वतन्त्रबाट उमेदवार बनेका कृष्णप्रसाद बरालले ४ हजार २ सय २२ मत ल्याएका छन् ।

    यसैगरी उप मेयरमा नेकपा एमालेकी गीता खड्काले  ५ हजार १ सय ५६ मत पाएर अग्रता लिएकी छिन् । उनलाई नेकपा एकिकृत समाजवादीका हृदयबहादुर तामाङले ३ हजार ३ सय १६ मत ल्याएका छन् । त्यस्तै, माओवादी केन्द्रका बिनोद कटुवालले ३ हजार १ सय ३६ मत ल्याएर पछ्याउँदै छन् । त्यस्तै स्वतन्त्र उमेदवार कृष्णबहादुर थापाले ३ हजार ६५ मत पाएका छन् ।


    images
    images

    Logo