images
images

काठमाडौं महानगरमा बालेनको मत करिब ५१ हजार, कसकाे कति ?


  • 510
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    काठमाडौं महानगरमा बालेनको मत करिब ५१ हजार, कसकाे कति ?

    काठमाडाैं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले करिब ५१ हजार मत ल्याएर अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणम अनुसार शाहको ५० हजार ९ सय ९७ मतले अगाडि लागेका हुन् । 

    दोस्रो स्थानमा रहेकी सिर्जना सिंहलाई बालेनले १९ हजार ८४ मतले पछि पारिका छन् । नेपाली काँग्रेसकी उम्मेदबार सिर्जना सिंहको ३१ हजार ९ सय १३ मत ल्याएर दोस्रो स्थानमा रहन सफल भएकी छिन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् । 


    images
    images

    Logo