images
images

सशस्त्र प्रहरी बलका डीआईजी गौतम एआईजी बढुवाका लागि सिफारिस


  • 339
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    सशस्त्र प्रहरी बलका डीआईजी गौतम एआईजी बढुवाका लागि सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतम एआईजी बढुवाका लागि सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले गौतमलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो।  

    समितिका सदस्य सचिव सशस्त्र आईजीपी राजु अर्यालले १८२ अंक पाएर वरियतामा अगाडि रहेका गौतमलाई रिक्त एआईजी पदमा बढुवा सिफारिस गरिएको भन्दै यसमा चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन आह्वान गरेका छन्।


    images
    images

    Logo