images
images

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेनको मत ४८ हजारबढी, कति भयो मतान्तर 


  • 743
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेनको मत ४८ हजारबढी, कति भयो मतान्तर 

    काठमाडौं ।  काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मतान्तर १८ हजार  ८ सय ६९ भएको छ। मंगलबार बिहान ४ वजेसम्मको गणना अनुसार  बालेनले ४८ हजार ८९ मत पाएका छन्। 
    वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९ सय ८४ मत खसेको थियो ।
     
    दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भन्दा बालेनले २९ हजार १ सय ८० मत पाएकी छन् । महानगरका ३२ मध्ये २० वडाको सबै परिणाम आइसकेको छ भने १२ वटामा गढना जारी रहेको छ ।

    यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ९ सय ७१ मत पाएका छन्। उप मेयरमा एमालेकी सुनिता डंगोलले ४५ हजार ८ सय ७५ मत ल्याउदै अग्रता थप फराकिलो बनाएकी छिन् ।


    images
    images

    Logo