images
images

पोखरा १७ मा एमालेको प्यानल बिजयी राधिका बनिन पोखराको एक्लो महिला वडाध्यक्ष 


  • 657
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    पोखरा १७ मा एमालेको प्यानल बिजयी राधिका बनिन पोखराको एक्लो महिला वडाध्यक्ष 

    पोखरा । पोखरा १७ मा महिला वडाध्यक्ष राधिकाकुमारी शाहीसहित एमालेको प्यानल नै विजयी भएको छ ।

    पोखरा महानगरपालिकामा एक मात्र महिला विजयी भएकी छन् । पोखरा १७ को वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएकि राधिका शाही योगिले कांग्रेसबाट उम्मेदवारी दिएका देवराज आचार्यलाई ८२ मतले हराउदै विजयी भएकी हुन । राधिकाले २६ सय २५ मत र देवराजले २५ सय ४२ मत ल्याएका छन् । 

    यस्तै, महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार, खुला सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भएका छन् । 


    images
    images

    Logo