images
images

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार शाह विजयी


  • 487
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार शाह विजयी

    काठमाडाैं। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार शाह विजयी भएका छन् । उनले १३ हजार ४ सय ६५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्र्धि नेकपा एमालेका उम्मेदवार शिवशंकर शाहले ९ हजार ५ सय ३२ मत प्राप्त गरेका छन् । 

    तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी ५ हजार ३ सय ६० मत पाएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका किशोरी शाहले १५ हजार ५ सय २५ मत पाएका छन् भने दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८ सय ८५ मत पाएकी छिन् ।


    images
    images

    Logo