images
images

फेरि बढ्यो आन्तरिक उडानको हवाइ भाडा


  • 545
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    फेरि बढ्यो आन्तरिक उडानको हवाइ भाडा

    काठमाडौं । वायुसेवा कम्पनीहरुले आन्तरिक उडानको भाडा बढाउने भएका छन्। नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य बढाएपछि सोही अनुसार हवाइ भाडा पनि बढ्ने भएको हो । 

    वायुसेवा कम्पनीहरुले गन्तव्य अनुसार न्यूनत ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्म भाडा बढाउने भएका छन् । कम्पनीले बढाएको भाडा जेठ ११ गतेदेखि लागू हुनेछ।  


    images
    images

    Logo