images
images

स्विजरल्यान्डको ८६ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय


  • 452
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    स्विजरल्यान्डको ८६ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । नेपाल सरकारको जेठ ६ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा निणर्यहरु गरेको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान  सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । 

    विश्व बैङ्कबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको छ ।


    images
    images

    Logo