images
images

सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथग्रहण 


  • 492
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथग्रहण 

    काठमाडौं ।  सूर्यविनायक नगरपालिकाका  नवनिर्वाचित जनप्रतिनिधिहले सोमबार शपथग्रहण र पदभार ग्रहणका  गरेका छन् । 

    सूर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जेस्थित सूर्यविनायक नगरपालिका परिसरमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित मेयर तथा उपमेयर, दश वटै वडाका वडा अध्यक्ष तथा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका थिए ।

    444.jpg

     

     कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सङ्घीय सांसद महेश बस्नेत, प्रदेश सांसद शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका साथै निर्वाचन आयोगका अधिकारी, नेपाल प्रहरी, सशश्त्र प्रहरी र नेपाली सेनाका अधिकारीहरूको उपस्थिति रहेको थियो।

     


    images
    images

    Logo