images
images

नेपाल प्रहरीका पाँच डीआइजी एआईजी लागि सिफारिस


  • 299
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    नेपाल प्रहरीका पाँच डीआइजी एआईजी लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका पाँच जना डिआइजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा आज (सोमबार) बसेको बढुवा समितिको बैठकले पाँच जना डिआइजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
     
    बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् । प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस भएका सबै एआईजी हालका आइजिपी धीरजप्रताप सिंहका ब्याची हुन् ।

    5-2.jpg


    images
    images

    Logo