images
images

 चरा ठोक्किएपछि जजिरा एयरलाइन्सको विमान भैरहवामा रोकियो


  • 387
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

     चरा ठोक्किएपछि जजिरा एयरलाइन्सको विमान भैरहवामा रोकियो

    काठमाडौं । जजिरा एयरलाइन्सको जहाज गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएपछि भैरहवा विमानस्थलमै रोकिएको छ । सो जहाज अब प्राविधिक आएर चेकजाँच गरेपछि मात्र फर्किने भएको छ ।

    सो जहाज अवतरयाको क्रममा चरासँग ठोक्किएको  पाइलटहरूको आशंका रहेको छ । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन्सको जहाज राति पौने २ बजे चरासँग ठोकिए पनि सबै सकुशल रहेका छन् । उक्त जहाज राति नै फर्किनुपर्ने  भएपनि चेकजाँच नभएकाले अहिलेसम्म विमानस्थलमै रहेको छ ।


    images
    images

    Logo