images
images

भरतपुर महानगरमा १ लाख १ हजार मत गणना सकियो, कसको कति ?


  • 565
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    भरतपुर महानगरमा १ लाख १ हजार मत गणना सकियो, कसको कति ?

    भरतपुर महानगरपालिकामा एक लाख १ हजार ९ सय ४५ मत गणना सकिएको छ । जसअनुसार  माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४३ हजार २ सय ३७ मत ल्याएर अग्रता कायम गरेकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ४ सय ३ मत पाएका छन् । 

    उनीहरुमा ९ हजार ८ सय ३४ मतको अन्तर रहेको छ । यस्तै स्वतन्त्रबाट उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ९० मत प्राप्त गरेका छन् । 

    त्यस्तै उपमेयरतर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४४ हजार ६ सय ४७  मत ल्याएर अग्रता हासिल गरेका छन् । 


    images
    images

    Logo