images
images

गौरीगञ्जको अध्यक्ष र उपाध्यक्ष दुवै जना महिला निर्वाचित


  • 458
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    गौरीगञ्जको अध्यक्ष र उपाध्यक्ष दुवै जना महिला निर्वाचित

    झापा । झापाकाे गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् । भरखरै सकिएको मतगणना अनुसार, नेपाली कांग्रेसका उम्मेदवार फुलवती राजवंशी अध्यक्षमा र नेकपा एमालेका उम्मेदवार पूजन न्यौपाने उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

    अध्यक्षमा राजवंशी २ हजार र उपाध्यक्षमा न्यौपाने १ हजार १ सय मतअन्तले बिजयी भएका हुन् । घोषणा हुन बांकी रहेकाले अन्तिम मत परिणाम आएको छैन ।


    images
    images

    Logo