images
images

डिजेल, पेट्रोल र मट्टितेलको भाउ एकैचोटी लिटरमा १० रुपैयाँ बढ्यो


  • 360
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    डिजेल, पेट्रोल र मट्टितेलको भाउ एकैचोटी लिटरमा १० रुपैयाँ बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । 

    मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पुगेको छ  ।

    त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने

    282615641_525306845726054_1187632197907124981_n.jpg

    । 

     


    images
    images

    Logo