images
images

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल, विजय सुवेदी ८ हजार मतले पछि पर्दै


  • 312
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल, विजय सुवेदी ८ हजार मतले पछि पर्दै

    काठमाडों ।  भरतपुर महानगरपालिकामा मेयर नेकपा (माओवादी केन्द्र) पदकी उम्मेदवार रेनु दाहालले ८ हजार ५९ मत अग्रता लिएकी छिन् । उनले ३७ हजार २७ मत प्राप्त गरेकी छिन् । 

    नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले २८ हजार ९ सय ६८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २ सय ३३ मत ल्याएका छन् । 

    उपप्रमुखमा गठबन्धनबाटै नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ हजार १ सय २९ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार हिमला गुरुङले २२ हजार ९ सय ११ मत पाएकी छिन् ।
     


    images
    images

    Logo