images
images

एक लाखबढी मत गन्दा बालेन अझै अगाडि, कांग्रेसकी  सिर्जना दोस्रो स्थानमा


  • 850
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    एक लाखबढी मत गन्दा बालेन अझै अगाडि, कांग्रेसकी  सिर्जना दोस्रो स्थानमा

    काठमाडौ । काठमाडौं महानगरपालिकामा एक लाखभन्दा बढी मत गन्दा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३७ हजार ६१ मत   ल्याएका छन् । पछिल्लो मतपरिणाम अनुसार,  एक लाख २ हजार ७ सय ६३ मत गणना गर्दा नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छिन्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए । 

    आइतबार बिहान सबेरैको मतगणना अनुसार सिर्जनाले २० हजार ५ स २० मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा रहेका स्थापितले  २० हजार ३ सय १६ मत ल्याएका छन् । बालेन र सिर्जनाबीचको मतान्तर १६ हजार ५ सय ४१ छ । सिर्जना र स्थापित बीचको मतान्तर भने २ सय ४ पुगेको छ।


    images
    images

    Logo