images
images

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, अहिलेसम्म कसको कति मत ?


  • 430
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, अहिलेसम्म कसको कति मत ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिले पनि मत गणना चलिरहेको छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह को अग्रता कायमै छ । ९६ हजार ९ सय ४४ मत गनिसक्दा बालेनले हालसम्म ३५ हजार ३ सय ७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन् ।

    नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छिन् ।




    images
    images

    Logo