images
images

बालेन १६ हजार मतले अगाडि, दोश्रो र तेस्रोमा ११३ मतको फरक


  • 474
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    बालेन १६ हजार मतले अगाडि, दोश्रो र तेस्रोमा ११३ मतको फरक

    काठमाडौ । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले करिव १६ हजार मतले अग्रता बनाएका छन्। त्यस्तै, ९० हजार २ सय ९२ मत गन्दा बालेननले ३३ हजार २ सय ६० मत पाएका छन् । 

    पछिल्लो मत परिणाम बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५ सय ६८ मतले पछि परेका छन् । तयसैगरी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह स्थापित भन्दा १ सय १३ मतले पछाडि छिन । 

    केशव स्थापितले १७ हजार ६ सय ९२ र सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत पाएका छन् । कोर एरियाबाट कांग्रेसको मत बढ्न थालेपछि दोस्रो र तेस्रोमा प्रतिस्पर्धा चुलिएको हो ।


    images
    images

    Logo