images
images

बालेनको अग्रता फराकिलो, दोश्रोमा कडा कडा टक्कर 


  • 731
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    बालेनको अग्रता फराकिलो, दोश्रोमा कडा कडा टक्कर 

    काठमाडौं । काठमाडौं महानगरपालिको प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता फराकिलो बनाएका छन्।  पछिल्लो मत परिणाम अनुसार ८२ हजार ९ सय २१ मतगणना हुँदा शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन्। 

    बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १६ हजार २ सय २४ मत प्राप्त गरेकी छन्। यश अघि करिव एक हजारको हाराहारीमा रहेको यी दुई बीचको मतान्तर पछिल्लो सयम दुई सय दुई मात्र कायम भएको छ ।


    images
    images

    Logo