काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको २७ लाख ७९ हजार ६ सय १५ संस्थापक शेयर साधारण शेयरमा परिमार्जन भएको छ । कम्पनीले शुक्रबार संस्थापक शेयरलाई साधारण शेयरमा परिमार्जन गर्ने निर्णय गरेको हो ।
कम्पनीले शेयर परिमार्जन गरेसँगै संस्थापक ६० शेयर र साधारण शेयर ४० प्रतिशत भएको छ ।