images
images

नारायणदत्त पौडेल र बसन्त लामा एआईजीमा बढुवा


  • 549
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    नारायणदत्त पौडेल र बसन्त लामा एआईजीमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका २ डीआईजी एआईजीमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैंठकले नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको हो । 

    वैशाख २३ मा बढुवा समितिले बसन्त कुमार लामालाई एआईजीमा बढुवाका लागी सिफारिस गरेको थियो ।  लामा जेठ ८ बाट उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदै छन् ।

    त्यस्तै, वैशाख २१ मा बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो 


    images
    images

    Logo