images
images

ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी


  • 485
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् ।

    रामकुमार थापाले १७ हजार ५ सय २५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेकागीता कुमारी पौडेलले १६ हजार ९ सय ६६ मत पाएकी हुन् । थापाले ५ सय ५९ मतको अन्तरले विजयी भएका हुन्

    यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छिन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५ सय ७४ मत पाएका छन् ।

     


    images
    images

    Logo