images
images

भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल, विजय सुवेदी ३ हजार मतले पछि पर्दै


  • 402
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल, विजय सुवेदी ३ हजार मतले पछि पर्दै

    काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर नेकपा (माओवादी केन्द्र) पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी अग्रता लिएकी छिन् । अहिलेसम्ममा १५ हजार १ सय ६२ मत प्राप्त गरेकी छिन् । 

    उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १ सय ३६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २ सय ६८ मत पाएका छन् । 

    उपमेयर पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले १७ हजार ५ सय ३५ मत पाएका छन् । उपमेयरको अर्का राप्रपाकी हिमला गुरुङले ९ हजार ७ सय ३२ मत पाएकी छिन् ।


    images
    images

    Logo