images
images

सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?


  • 455
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजार आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँले कारोवार भएको छ भने चाँदीको मुल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo