images
images

उच्च अंकले घट्यो नेप्से,सबै समुहको परिसुचक राताम्मे


  • 485
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    उच्च अंकले घट्यो नेप्से,सबै समुहको परिसुचक राताम्मे

    बुधबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ३८ दशमलव ३५ अंकले घटेको छ । आज साताको चौथो दिन नेप्से घट्दा २ हजार ८  सय ९८ दशमलव ३१ अंकमा पुगेको छ ।
     
    आज बजारमा ६ अर्ब २ करोड रुपैयाँ बराबरको १ करोड १८ लाख  कित्ता शेयर किनबेच भएको छ । मंगलबारको तुलनामा कारोबार रकम घटेको छ । त्यस दिन ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार आएका १३ वटै समुहको परिसुचक राताम्मे भएका छन् ।

    बुधबार दुई कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि भएको छ । शेयरमुल्य उच्च बुद्धि हुने कम्पनीहरुमा  बुद्धभुमि नेपाल हाइड्रोपाबर र सामलिङ्ग पाबर कम्पनी रहेको छ ।

     


    images
    images

    Logo