images
images

प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन आज हुँदै, कति पुग्यो ?


  • 378
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन आज हुँदै, कति पुग्यो ?

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन आज हुने भएको छ । कम्पनीको १४.२५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजनहुने भएको हो । 

    उक्त कम्पनीका अन्तिम कारोबार प्रतिकित्ता १ हजार २ सय १३ रुपैयाँमा भएको थियो । सो मूल्यका आधारमा प्रस्तावित बोनसपछि कम्पनीका शेयर मूल्य १ हजार ६१ रुपैयाँ ७१ पैसामा समायोजन हुँनेछ ।

     


    images
    images

    Logo