images
images

प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 355
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सकाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

    कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि समेत ०.७५ प्रतिशत  नगद लाभांश वितरण गर्न माग ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

    यस अनुसार माग ४ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । उक्त कम्पनीको वार्षिक साधारणसभा माग २१  गते प्रिमियर भवन नक्सालमा बिहान ११ बजे सभा बस्दैछ । 
      
    सो साधारणसभाले आर्थिक वर्ष ०७७र०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि समेत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 


    images
    images

    Logo