images
images

मेगासहित २ बैंकको १ करोड ७० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत


  • 632
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    मेगासहित २ बैंकको १ करोड ७० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ बैंकको १ करोड ७० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । मेगा बैंकको बोनस शेयर र एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयर शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    मेगा बैंकको १० प्रतिशत बोनस शेयर बापतको १ करोड ४६ लाख ५४ हजार ९ सय ६४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    त्यस्तै, एक्सल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर बापतको २४ लाख ३३ हजार ३ सय ६३ कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सबै कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । 


    images
    images

    Logo