काठमाडौं । किसान लघुवित्तले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनिले २०७७र७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस कम्पनीको आगामि साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।