काठमाडौं । प्रिओपनिङ सेसनमा शेयर बजार १८ अंकले बढेको छ । बजारको नियमित कारोबार खल्नुअघिको सो सेसनमा परिसूचक बढेर २ हजार ९ सय ४४ दशमलब ९२ विन्दुमा पुगेको हो ।
यो अविधमा ४२ कम्पनीको कारोबार भएकोमा ३६ वटा कम्पनीको शेयरमूल्य बढेको छ । २ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।