images
images

नाडेप लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 371
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    नाडेप लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । नेप्सेमा आज नाडेप लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार नाडेप लघुवित्तको २० प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो ।

    सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य ८ सय ६५ रुपैयाँ ८३ पैसामा समायोजन भएको छ  । उक्त कम्पनीको अन्तिम कारोबार १ हजार ३९ रुपैयाँमा मा भएको थियो । 

    कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।


    images
    images

    Logo